तातोपानीमा डुबुल्की मारे पछी ओली सरकारलाई करौती लगाउने प्रचण्डमा आयो यस्तो उर्जा,बामदेवले बनाए डरलाग्दो प्लान



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गाैतम प्रधानमन्त्री केपी शर्मा आेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग रुष्ट बनेका छन् । राजधानीबाट प्रकाशित नयाँ पत्रिका दैनिकले वामदेवलाई अर्को झड्का भन्ने शिर्षकमा समाचार छापेपछि छताछुल्ल भएको बिबादले उग्र रुप लिएसंगै नेकपामा नयाँ बिबादको विकास हुने संकेत देखा परेको स्रोतले जनाएको छ ।

 

नेता वामदेवको चरित्र हत्या गर्न पार्टीका केहि नेताहरु लागेको अड्कल गरेका उनले अब पार्टीमा कुनै ठुलो हलचल नल्याएमा आफूलाई सक्काउने रणनितिले काम गर्नेछ भन्दै उनी तयारीमा जुटेका छन् । स्रोतका अनुसार नेता गाैतमले पार्टीमा आफ्ना गुटका नेताहरुलाई छलफलमा बोलाएर निर्देशन दिने र कटिबद्ध भएर अगाडि बढ्न अनुरोध गर्नेछन् ।

 

नेता गाैतमले अध्यक्ष प्रचण्डलाई फोन गरेर यसबारे उनको धारणा माग गरेपछि प्रचण्डले पत्नी सिता दाहाललाई फर्काएर ल्याउछु अनि बसेरै छलफल गराैला भनेर वचन दिएको स्रोतको दावी छ । यससँगै वामदेवले प्रचण्डको नेतृत्व स्वीकार गरेर प्रधानमन्त्री आेलीलाई हटाउने या पार्टी अध्यक्षमा छिट्टै सिफारिस गर्ने भन्नेबारे समेत तयारी थालेपछि आेली झन बटारिदै गएको स्रोतको दावी छ । पछिल्लो समय विकशित घटनाक्रमका कारण नेकपामा सरकार र पार्टी नेतृत्वबारे ठूले रस्साकस्सी हुने संकेत समेत देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...