३ सय ३७ यात्रु सबैको ज्यान गएको अनुमान, विमानको सानो टुक्रा पानि भित्र फेला पर्यो



 

इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमानको मध्यभाग पानिमा डुबेको अवस्थामा फेला परेको जानकारी दिएका छन् । विमान हराएपछि खोजीमा जुटेका अनुसन्धानकर्ताहरुले विमानको मध्यभाग पानिमा डुबेको अवस्थामा फेला परेको जानकारी दिएका हुन् ।

 

अनुसन्धानकर्ताको समूहले दुर्घटनाग्रस्त उक्त विमानको मध्य भाग अर्थात यात्रु तथा विमान चालक दलका सदस्यहरू रहने भाग पानीभित्र भेटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 

भेटिएको उक्त भाग पानीको सतहदेखि ३० मिटरको गहिराइमा रहेको तर पानीको कडा बहावका कारण पानीबाहिर ल्याउन नसकिएको उद्धार तथा खोजी समूहका प्रमुख मुहम्मद स्वायुगीले बताए ।

 

विमान दुर्घटना भएको छैठौँ दिनमा विमानको मध्य भाग भेटिएको उनले जानकारी दिए । उद्धारकर्मीका अनुसार अहिलेसम्म विमानका दुबै इन्जिन, ल्यान्डिङ गेयर र यात्रुहरू रहने मध्यभाग भेटिएको छ ।

 

इन्डोनेसियाको लायन एयरको बोइङ ७ सय ३७ यात्रुबाहक बिमान गत सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको थियो ।

हत्केलामा ‘एम’ आकार हुनेको भाग्य कस्तो हुन्छ ? जानिराखौँ ।

हस्तरेखा अध्ययन गर्ने तरिका बिभिन्न देशहरुमा अलग अलग पाईन्छ । बिशेषगरी युरेशियन ल्याण्डमा हाम्रो तरिका भन्दा निकै फरक भएको पाईन्छ । यस्तो प्रकारको संस्कृती मा अभ्यास गरिएको हस्तरेखा तपाईहरुलाई जानकारी दिदै छौँ ।

 

नेपाल, भारत, तिब्बत, चिन, प्रसिया, सुमेरीया, पुरातन इस्रायल र बेबीलोनियाको संस्कृतीमा यस्तो अभ्यास गरिएको हो ।हत्केलामा ‘एम’ आकार हुनेको भाग्य कस्तो हुन्छ ?

 

धेरै मानिसहरु हस्त रेखाका बारेमा उल्टो बुझ्ने गर्दछन्, हस्तकलाका बारेमा गलत तथा उल्टो बुझाईको मुख्य कारण गलत तरिकाले पुस्तकमा प्रकासित गर्नु, टेलिभिजन तथा फिल्महरुमा प्रशारण तथा प्रदर्शन भएका सामाग्रीहरुका कारण हुन गएको हो ।

 

हामी चर्चा गर्र्दैै थियौ कि हल्केलामा अंगे्रजी ‘एम’ आकार हुनु कस्तो हुन्छ ? जुन मानिसहरुको हत्केलामा एम आकार बनेको हुन्छ त्यस्ता मानिसहरु बिशेष प्रकारका मानिस हुने शास्त्रमा उल्लेख रहेको पाईन्छ । यस्ता मानिसहरु निकै ज्ञानि र जस्तो सुकै ब्यापार ब्यवसाय पनि उत्कृष्ट तरिकाले गर्न सक्ने भन्ने कुरा उल्लेख गरिएको छ ।

 

यदि यस्तो ‘एम’ आकार पाईको प्रेमी वा पे्रमीकामा छ भने यस्ता मानिसहरु सधै यो कुरा पत्ता लगाउनमा तप्पर रहन्छन् कि उसको जोडीले उसंग कतै झुट त बोलिरहेको छैन् । या धोका दिईरहेको छ भन्ने कुराको निक्र्यौल गर्नमा तप्पर हुुन्छन्, उनिहरु आफ्नो ब्यवसाय गरिरहेको साझेदार तथा कुनै मित्रले धोखा दिदै छ वा झुट बोल्दै छ भन्ने कुराको अनुमान सहजै लगाउन सक्छन् ।

 

यस्तो ‘एम’ आकार यदि महिलाहरुको हत्केलामा छ भने ति महिलाहरु पुरुषको तुलनामा निकै ज्ञानि तथा बुद्धीमानि हुन्छन्, तर केही त्यस्ता असान्र्दभीक कारण तथा अलग अगल कारणहरुले गर्दा यस्तो अवस्था कम हुन सक्छ ।

 

यस्ता मानिसहरुले आफ्नो शक्ति पहिचान गरेर आफ्नो जिवनमा ठुलो परिवर्तन ल्याउनु जरुरी हुन्छ । उनिहरुको आवश्यकता र जिन्दगीमा पाएका महत्पूर्ण अवसरहरु पहिचान गर्न सकेको खण्डमा यस्ता मानिसहरु निकै सुखि तथा खुसि हुन्छन् । यिनै कारणहरुले गर्दा यस्ता मानिसहरु निकै बिषेश हुने गर्दछन्, लोक परंपराको कथन छ । –एजेन्सी

 

रात भरी मनमा कुरा खेली रहने तर निद्रा लागेन भने यसो गर्नुहोस, मस्त सुत्न सकिने

अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ ।निद्रा बोलाउनका लागि केही मान्छे घन्टौंसम्म ओछ्यानमा यता र उता पल्टिन्छन् । ‘लौन, कुनै जादू मन्त्र पाएदेखि फुस्स निदाउँथें नि’ भनेर कल्पन्छन् यस्ता मान्छे ।

 

यस्ता मान्छेका लागि एउटा जादू उपाय आएको छ । यो हो एक्युप्रेसर र यसले अनिद्रा लगायत शरीरका धेरै समस्या समाधान गर्छ ।

 

तपाईंले शरीरका विशेष भागमा दबाब दिनुभयो भने शिशुले जस्तो सुत्न सक्नुुहन्छ ।आरामले सुत्नका लागि तपाईंले शरीरका तीन विन्दुमा दबाब दिनु जरूरी हुन्छ ।

 

पहिलो, गोडाको बुढी औंला र दोस्रो औंलाबीचको माथिल्लो भाग । सुत्नुअघि यहाँ चारदेखि पाँच सेकेन्डसम्म थिच्नुस् ।

 

दोस्रो, नाडीबाट तीन औंलाको दूरी माथि रहेको भाग । यहाँ पाँच मिनेटसम्म दबाब दिनुभयो भने सुत्न सजिलो हुन्छ ।

 

तेस्रो तथा अन्तिम, पाइतालाको मध्यभाग । यहाँ चाहिँ पहिला ३० सेकेन्ड दबाब दिनुस्, त्यसपछि पाँच सेकेन्ड छोड्नुस् अनि फेरि ३० सेकेन्ड दबाब दिनुस् ।

यि अनौठा स्थान जहाँका महिलाहरु सजिलैसँग शारीरिक सम्बन्ध बनाउनको लागि राजी हुन्छन्

‘सेक्स’ भन्ने बित्तिकै हिन्दु राष्ट्र लगायत विश्वको विभिन्न देशहरुमा मानिसहरु लजाउने गर्दछन् र यसको धक खोलेर बोल्न लाज मान्छन । कतिपय त यसको बारेमा खुलेर पनि कुरा गर्दैनन् ।

 

यी कुराहरु एकातिर राखेर विश्वमा यस्तो पनि देशहरु रहेका छन् जहाँको महिलाहरु सेक्सको लागि आग्रह गरेपछि हत्तपत्त नाई भन्दैनन् । आज हामी विश्वको यस्तो ५ देशहरुको बारेमा चर्चा गर्दैछौ जहाँ सेक्स फ्रि गरिएको छ ।

 

इस्टोनिया

यहाँको महिलाहरु सुनौलो कपाल भएका हुन्छन् र सजिलैसँग शारीरिक सम्बन्ध बनाउनको लागि राजी हुने भनेर प्राय चिनिने गरिन्छन् । यहाँको नाईट क्लबमा छिर्ने बित्तिकै तपाईलाई एक न एक महिलाले आफै मन पराउने गर्दछन् र तपाईसँग शारीरिक सम्बन्ध बनाउनको लागि राजी पनि हुने गर्दछन् ।

 

ब्राजिल

यो देश विश्वमा नै निकै राम्री केटीहरु भएको देश भनेर चर्चित रहेको छ । यहाँको महिलाहरु कुनै पर्यटकसँग सम्बन्ध बनाउनको लागी निकै नै उत्साहित रहने गर्दछन् । यहाँको महिलाहरु हँसिलो मुहारका हुन्छन र अग्लो केटाहरुसँग सजिलै एक रात बिताउनको लागी राजी हुने गर्दछन् तर कुरा गर्न भने हिच्किचाउनु भएन ।

 

थाइल्याण्ड

यहाँको सरकार आफै भन्छ कि “यहाँ घुम्न आउनुहोस् खुल्ला सोच लिएर , समझदारलाई ईशारा नै काफी छ ।” थाइल्याण्डको महिलाहरु पनि सजिलैसँग शारीरिक सम्बन्ध बनाउनको लागि तयार हुन्छन् तर तपाईले अंग्रेजी भने राम्रोसँग बोल्न जान्नु पर्छ ।

 

लाटभिया

यहाँको महिलाहरु निकै खुल्ला सोचवाला हुने गर्दछन् । अन्जान पर्यटकको साथ कुनै सम्बन्ध बनाउनु सामान्य मान्ने खालका हुने गर्दछन् । थोरै भोड्का शट र राम्रो अंग्रेजी भए क्लबमा आएको कुनैपनि महिलासँग तपाई आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्छ । समाचारपत्रमा खबर छ ।

 

कोलोम्बिया

यो देशको महिला निकै नै राम्री हुने गर्दछन् । पर्यटकसँग सजिलै तुरुन्तै दोस्ती गर्ने गर्दछन् । यदि तपाई अग्लो हुनुन्छ र महिलासँग राम्रो व्यवहार गर्न जान्नुहुन्छ भने तपाइले सजिलैसँग आफ्नो इच्छा पुरा गर्ने मौका पाउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु