मोरङको प्लाष्टिक उद्योगमा महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

 

मोरङको बुढीगंगा गाउँपालिका- ३ स्थित इस्ट एसिया प्लाष्टिक उद्योगको मेसिनमा ठोक्‍किएर एक महिलाको मृत्यु भएको छ।

 

टुलिटर प्लान्ट ब्लो मेसिनमा ठोक्‍किएर खोटाङ बाक्सिलाकी ३४ वर्षीया सरिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही उद्योगमा मजदुरका रुपमा कार्यरत तामाङ बुढीगंगा- ३ मा बस्दै आएकी थिइन्।

 

प्रहरीका अनुसार बोतल टिप्नका लागि भँइमा निहुरिएको बेला चालु अवस्थामा रहेको मेसिनमा महिलाको टाउको ठोक्‍किएको थियो।

 

टाउको ठोक्‍किएर गम्भीर घाइते तामाङको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...