कर्मचारीमाथि हतियार प्रहार गर्ने पक्राउ



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि खटिएका कर्मचारीलाई बामफोक प्रहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। विवरण संकलन गर्न खटिएका निराजन अधिकारीलाई टाउकोमा फलामको बामफोट प्रहार गरेको आरोपमा फालेलुङ-१ का चालिस वर्षीय हरिसचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

 

विवरण संकलनका लगि खटिएका अधिकारीलाई खड्काले टाउकोमा बामफोक प्रहार गरी घाइते बनाएका थिए। घाइते अधिकारीको थप उपचार भइरहेको प्रहरीले जनाएको छ। फालेलुङ- १ स्थित खड्काकै घरमा बेलुकाको खाना खाएर उठ्ने क्रममा अधिकारीमाथि बामफोक प्रहार भएको जिल्ला प्रहारी कार्यालय पाँचथरका प्रहारी नायब निरीक्षक विष्णु खड्काले जानकारी दिए।

 

स्थानीयका अनुसार मदिरा सेवान गरी बसिरहेका बेला वादविवाद भएपछि खड्काले अघिकारीमाथि बामफोक प्रहार गरेका थिए।प्रहरीले खड्डकालाई पक्राउ गरी अनुसन्धान भइरहेको बाताइएको छ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...