५ वर्षीया बालिकाको शव पोखरीमा फेला, हत्या गरेर फालेको आशंका



हाम्रो इकोनोमि

 

 

सिराहामा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । नरहिया गाउँपालिका वडा नम्बर ५ स्थित स्थमनीय मुकुन्देव यादवकी ५ वर्षीया छोरी लिलु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

सोमवार दिउँसो करिब २ बजे घरबाट बेपत्ता भएकी निलु साँझसम्म घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।

तर, मंगलवार विहान ४ बजे स्थानीहरुले पोखरीको छेउतीर शव फेला पारेका छन् । शवलाई पोष्टमार्टमकालागि जिल्ला अस्पताल सिराहा पठाइएको छ ।

यता, प्रहरीले पोखरीमा डुबेर लिलुको मृत्यु भएको प्रारम्भीक अनुसन्धानले देखाएको भनेपनि मृतक लिलुको परिवारले हत्या गरेर बालिकाको शव पोखरीमा फालेको दाबी गरेका छन् ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...