दशैं नजिकिंसँगै बढ्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?



हाम्रो इकोनोमि

 

उसै त बढेको सुनको भाउ दशैं कजिकिएसँगै थप महँगो बनेको छ । मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैंयाले वृद्धि भएको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैंयामा किनबेच भइरहेको छ ।

 

 

त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैंयामा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैंयाले बढेर प्रतितोला ७२५ रुपैंयामा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...