मलेसियामा विषाक्त मदिरा सेवनबाट मर्ने नेपालीको संख्या ७ पुग्यो (नामसहित)



हाम्रो इकोनोमि

 

 

मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली कामदारको संख्या ७ पुगेको छ । मलेसियास्थित नेपाली दुतावासले शुक्रबार जनाएअनुसार मदिरा सेवनबाट मृत्यु हुनेको संख्या सात पुगेको हो ।

 

दुतावासका अनुसार १२ जना उपचाररत रहेको र ५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

 

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले सर्लाही र दुर्गासिंह राना नवलपरासी रहेका छन् ।

 

दुर्गा सिंह रानाको आज मृत्यु भएको हो ।

 

अस्पतालमा उपचाररत अन्य बिरामीको विवरण यस्तो छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...