राहत शिक्षकको आन्दोलन : प्रदेश २ का सबै विद्यालय ठप्प



हाम्रो इकोनोमि

 

प्रदेश २ का आठै जिल्लाका सामुदायिक विद्यालय आजदेखि ठप्प भएका छन् । राहत शिक्षक संघर्ष समितिको आह्वानमा विद्यालय तीन दिनका लागि ठप्प पारिएको हो ।

सबै राहत शिक्षकलाई स्थायी गर्नुपर्ने, शिक्षक सेवा आयोगले विज्ञापन गर्दा राहत शिक्षकको हकमा उमेर हदबन्दी नलगाउनुपर्ने लगायत माग राखेर विद्यालय बन्द गराइएको समितिका महोत्तरी अध्यक्ष राजकिशोर सिंहले बताए।

उनले आफुहरुको माग पुरा गर्न सरकार उदाशीन देखिएकाले बाध्य भएर शैक्षिक हड्तालमा उत्रनु परेको बताए ।

विद्यालय ठप्प भएपछि प्रदेश २ का आठ जिल्लाका लाखौं विद्यार्थी पढाईबाट बञ्चित भएका छन् । विद्यालय सुनसान भएका छन् । स्थायी शिक्षकहरु राहत शिक्षकको आन्दोलनमा समर्थन जनाएका छन्  ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...