रेखा र भूवनले गरे एक अर्काको तारिफ



हाम्रो इकोनोमि

 

अभिनेत्री रेखा थापा र अभिनेता भूवन केसीविचको झगडा त सबैलाई थाहा छ ।

भूवन र रेखाविच अभिनेता अनमोल केसीलाई लिएर टकराव चलिरहेको छ ।

 

रेखाले २–३ वटा सिनेमा खेल्नेलाई मेघास्टार भनेको भन्दै मिडियाको आलोचना गरेपछि भूवन आक्रोशित थिए ।

अभिनेता अनमोल केसीले त आफ्ना लागि रेखा थापा नै मेघास्टार भएको बताइसकेका छन् ।

तर, रामकहानी सिनेमा हेर्न पुगेका रेखा र भूवनले एक अर्काको तारिफ गरेर समय खर्चिए ।

रेखाले त भूवन केसी आफ्नो आइडल, महानायक नै भएको बताइन् भने भूवनले पनि रेखाको प्रशंसा गरे ।

उनीहरुको हाँसो र निकटता हेर्दा लाग्दैनथ्यो कि उनीहरुविच शितयुद्ध चलिरहेको छ ।

तर, भूवन र रेखाविचको शितयुद्ध कस्तो हो भन्ने सबैलाई थाहा छ ।

भूवन आफ्नो फिल्म क्याप्टेन तिहारमा रिलिज गरेर रेखालाई को मेघास्टार भनेर देखाउने पक्षमा थिए ।

तर, अब क्याप्टेन तिहारमा नआउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...