युरोकिड्स स्कुलको तिज कार्यक्रम



हाम्रो इकोनोमि

 

 

यूरोकिड्स स्कूलले तिज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार राजधानीको बानियाँटारस्थित स्कुलले सो कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभाको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा ठुलो संख्यामा विद्यार्थी, अभिभावक, सञ्चालक समितिका पदाधिकारी, शिक्षकलगायत केही सञ्चारकर्मीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

 

कार्यक्रममा प्र्रधानाध्यापक दिपक गुप्ताले यस स्कुलको युरोकिड्स तथा सिटी आईवी वल्र्ड स्कुलको शैक्षिक कार्यक्रहरुको बारेमा विस्तृत जानकारी दिनुभएको थियो । साथै उहाँले काठमाडौ जिल्लाको उत्तरी भेगमा रहेको यस सिटी इन्टरनेशनल स्कुलले अहिलेको परिपेक्षमा गुणस्तरीय शिक्ष अति आधुनिक प्रविधिहरुको प्रयोग गरि इन्टरनेशनल माइन्डेडनेशको विकास गर्नका निम्ति विद्यार्थीहरुलाई विभिन्न लनिङ्ग प्रोफाइलका आधारमा अध्ययन अध्यापन गराईरहनुभएको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...