‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक ‘पछि उमेर ढल्किन्छ’(भिडियो)



हाम्रो इकोनोमि

 

चलचित्र ‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक भएको छ ।

सोमबार चलचित्रको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा अर्जुन पोखरेल र दीपकराज गिरीको शब्द रहेको छ ।

‘पछि उमेर ढल्किन्छ’ बोलको गीतमा निशान भट्टराई र अन्जिला रेग्मीको स्वर रहेको छ  ।

गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरू दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दीपिका प्रसाईको अभिनय रहेको छ ।

फरक तरिकाको प्रस्तुति रहेको भिडियोमा रिसाइरहेकी दीपिकालाई फकाउन दीपक, केदार, जितु र बुद्धि लागिपरेको देखाइएको छ ।

दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का पन्जा ३को पहिलो गीत ‘पहिलो नम्बरमा’ केही दिन अघि मात्र करोड क्लबमा प्रवेश गरिसकेको छ ।

यो चलचित्र यही आउँदो दसैँमा रिलिज हुदैँछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...