रुद्राक्षमा पनि कर, एकै दानको ३५ हजार



हाम्रो इकोनोमि

 

 

सरकारले कर वृद्धि गरेसँगै रुद्राक्षमा समेत कर लाग्ने भएको छ । प्रदेश नम्बर १ को प्रदेश सरकारले जिल्ला निकासी गर्दा एक वटा रुद्राक्षको ३५ हजारसम्म कर लगाउने प्रदेश नम्बर १ को प्रदेश सरकारले निर्णय गरेको छ ।

प्रदेश सरकारले आर्थिक एन २०७५ बनाउँदै कर लाग्ने बस्तु तोकेको हो । प्रदेश सरकारले तोकेको कर मध्ये सबै भन्दा धेरै रुद्राक्षलाई तोको हो । धेरै मूल्यमा किनबेच हुने भएकोले सरकारले रुद्राक्षमा धेरै कर तोकेको हो । प्रदेश सरकारले रुद्राक्षको कर तोक्ने क्रममा २१ मुख भएकोलाई २५ हजार तोको छ, भने २६ र २७ मुख भएको रुद्राक्षलाई ३५ हजार कर तोकेको छ । त्यस्तै २२ देखि २५ मुख भएकोलाई १९ हजार तोकेको छ ।

प्रदेश सरकारले अन्य वस्तुमा पनि कर तोकेको छ । अन्य बस्तुहरूमा पनि प्रदेश सरकारले कर बढाएको छ । प्रदेश सरकारले एक वटा कुखुरा अर्को जिल्ला निकासी गर्दा ५ रुपैयाँ कर तिर्नुपर्ने छ । भने चल्लाहरू निःशुल्क गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...