बपेत्ता युवकको शव भेटियो



हाम्रो इकोनोमि

 

 

मोरङको मिक्लाजुङ गाउँपालिका-५ स्थित तेली खोलामा बेपत्ता एक युवकको शव बुधबार भेटिएको छ।

साथीसँग कुलुङ झरना घुम्न जाँदा नुहाउने क्रममा मंगलबार दिउँसो चिप्लिएर तेली खोलामा खसेका उर्लाबारी नगरपालिका–३ मंगलबारेका ३० वर्षीय कृष्ण पौडेलको शव फेला परेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए।

उनका अनुसार पौडेलको शव लेटाङ नगरपालिका-८ स्थित खोलाको बगरमा भेटिएको फेला परेको हो।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...