१२ केजी किन दुब्लाए अभिनेता अनमोल केसी ?



हाम्रो इकोनोमि

 

१२ केजी किन दुब्लाए अनमोल ? अभिनेता अनमोल केसीले कृ सिनेमाको लागि बनाएको शरीर अहिले सुकाएका छन् ।

उनले यसरी आफ्नो शरीर सुकाउनुको कारण हो, नयाँ सिनेमा क्याप्टेन ।

यो सिनेमाका लागि अनमोल दुब्लाएका छन् ।

अनमोलका अनुसार, यो सिनेमाका लागि उनी १२ केजी दुब्लाएका छन् ।

अनमोलले चिल्लो खानेकुरा केही पनि खाएका छैनन् ।

भूवन केसीको निर्माण र दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो सिनेमालाई तिहारमा रिलिज गर्ने कुरा छ ।

अभिनेता अनमोल केसीले भने आफूले बिहानदेखि बेलुकासम्म दौडिनुपर्ने भएकाले पनि शरीर घटेको बताए ।

उनले, यो सिनेमा आफ्नो लागि विशेष महत्वको रहेको समेत बताए ।

देशको बिषयलाई नै उठान गरिएकाले पनि सिनेमा आफ्ना लागि विशेष भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...