फ्राइडे रिलिज: हलमा ‘नाइँ न भन्नु ल ५’ र ‘रेनी’



हाम्रो इकोनोमि

 

आज शुक्रबार नेपाली सिनेमा हलमा आजबाट दुुई नेपाली चलचित्र एकसाथ रिलिज भएका छन् ।

जसमा ‘नाइँ न भन्नु ल ५’ र ‘रेनी’ रहेको छ ।

चलचित्र नाई न भन्नु ल ५लाई यो बर्षको पहिलो बिग रिलिजको रुपमा मानिएको छ ।

यसअगाडी रिलिज चार सिरिज बाट पाएको सफलताका कारण पनि चलचित्र दर्शकका लागि प्रतिक्षित रहेको छ।

चलचित्रलाई बिकास राज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् ।

चलचित्रको दोश्रो शृंखलाबाट जोडिएका अनुभव रेग्मी चलचित्रका मुख्य आकर्षण हुन्।

उनको साथमा यो चलचित्रमा उनको जोडीको रुपमा सेड्रिना शर्मा प्रस्तुत भएकी छिन्।

यी दुईको साथमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारि, स्वस्तिमा खड्का, अभिषेक नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

आजबाट नै हलमा चलचित्र रेनी रिलिज भएको छ ।

गिरिस रिजालको निर्देशनमा बनेको चलचित्रबाट नव नायिका सनम मल्ल डेव्यु गर्दैछिन् ।

लभ स्टोरी चलचित्र रेनीमा सरोज खनाल, दिपक ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...