कञ्चनपुर घटना छानविन गर्न ५ सदस्यीय समिति गठन



 

सरकारले कञ्चनपुर घटनाको विषयमा छानविन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीकोे अध्यक्षतामा छानविन समिति गठन गरेको छ।

 

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि गृह मन्त्रालयले घटना छानविनको पहल थालेको हो।

 

गृहस्रोतका अनुसार ५ सदस्यीय उक्त समितिले तत्काल घटनास्थल पुगी आवश्यक अनुसन्धान गर्नेछ। विहीबार बिहानैदेखि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच भडप भइरहेको छ।

झडपमा छ जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा