दिपाश्री ४४ लागिन्, दीपकराजले वयान गर्ने शब्द भेटेनन्



हाम्रो इकोनोमि

 

ब्ल्कबस्टर फिल्म ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दिपाश्री निरौलाको भदौ ७ गते जन्मदिन हो ।

दिपा यो मितिबाट ४४ वर्षमा प्रवेश गरेकी छन् ।

सानो पर्दा हुँदै ठुलो पर्दामा स्थापित भएकी दिपाश्री लाई जन्मदिनको धेरै धेरै शुभकामना ।

सरल स्वभाव र मिजासिली दिपाश्री निरौलालाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको लर्को लागेको छ ।

उनका जोडी दिपकराज

 

गिरीले सबेरै फेसबुकमा कविता लेखेर जन्मदिनको शुभकामना दिएका छन् ।

बिहानै उठेर शब्दको फूलबारीमा छिरें
तिम्रा लागि सुन्दर शब्द टिप्छु भनेर,
यो शब्द टिपे पुगेन, अर्को शब्द टिपे पुगेन
सोचें शब्द खोज्न अझै धेरै मेहनत र जोश चाहिन्छ
शब्दले भन्यो प्रयास व्यर्थ छ
उनको लागि त पूरै शब्दकोश चाहिन्छ
जन्मदिनको लाखौ शुभकामना तिमिलाई !

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...