इमरान खानले लिए पाकिस्तानको २२ औँ प्रधानमन्त्रीको शपथ



हाम्रो इकोनोमि

 

 

इमरान खान पाकिस्तानका प्रधानमन्त्री बनेका छन् । खानले शनिबार २२ औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

 

उनलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका थिए । शपथ ग्रहण समारोहमा इमरान खानकी पत्नी बुशरा मेनका पनि सहभागि भएकी थिइन् ।

 

नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक–ए–इन्साफको अध्यक्ष खान पाकिस्तानको प्रधानमन्त्रीमा चुनिएका थिए ।एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...