यि हुन नेकपाका १६ जिल्लाका सर्वसम्मत अध्यक्षहरु (नामसहित)



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १६ जिल्लामा सर्वसम्मत जिल्ला अध्यक्षहरुको टुंगो लगाएको छ । नेकपाका पूर्वघटक पार्टीका जिल्ला नेताको जिल्ला स्तरमै बनेको कार्यदलले अहिलेसम्म १६ जिल्लाको पार्टी अध्यक्षहरुको टुंगो लगाएको बताएको छ ।

 

प्रदेश ५ का १२ वटै जिल्ला अध्यक्षको टुंगो लागको छ । यस्तै मोरङ, मुस्ताङ, दोलखा र ललितपुर गरी १५ जिल्लाको अध्यक्षको अन्तिम टुंगो लागाएको छ । प्रदेश ५ का १२ जिल्लामध्ये सात वटामा पूर्वएमाले र पाँच वटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

 

यसैगरी मोरङ, मुस्ताङ, दोलखा र ललितपुरमा पनि पूर्व एमालेले अध्यक्ष पाएको छ ।

 

हेर्नूहोस सूचिसहित :

बर्दिया – भुवन थारू -पूर्व माओवादी

बाँके – अक्कलबहादुर बम – पूर्व माओवादी

पूर्वी रुकुम – होमप्रकाश श्रेष्ठ – पूर्व माओवादी

रोल्पा – सुरेन्द्र घर्ती -पूर्व माओवादी

नवलपरासी – घनश्याम यादव -पूर्व माओवादी

दाङ – शिव आचार्य – पूर्व एमाले

प्युठान – तुलसीराम शर्मा -पूर्व एमाले

कपिलवस्तु – छविलाल पोखरेल -पूर्व एमाले

अर्घाखाँची – पीताम्बर आचार्य -पूर्व एमाले

रूपन्देही – गोपाल भट्टराई -पूर्व एमाले

गुल्मी – वाला काउत्छा -पूर्व एमाले

पाल्पा – राधाकृष्ण कँडेल- पूर्व एमाले

मुस्ताङ – रमेश भट्टचन -पूर्व एमाले

मोरङ – ऋषि पोखरेल -पूर्व एमाले

दोलखा- भीम दाहाल – पूर्व एमाले

ललितपुर- हरिकृष्ण ब्यन्जनकार -पूर्व एमाले

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...