युवा–युवतीले कण्डम बोक्नु कुनै ठूलो कुरा होइन : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले कुनै युवा–युवती कण्डमसहित कोठामा भेटिनु कुनै ठूलो कुरा नभएको बताएका छन् ।

 

गगन थापाले व्यस्क युवा–यवतीलाई प्रहरीले पक्राउ पक्राउ गर्दा परिवार नियोजनको साधन फेला पार्नुलाई गलत कामको रूपमा अर्थ्याएकोमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

 

संसदमा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी विधेयकमा छलफल गर्दै सांसद थापाले किशोर किशोरीलाई समाउँदै गर्दा परिवार नियोजनको साधान भेटिएको भनेर छापामा समाचार आउने र यसले आफूलाई आश्चर्य लाग्ने गरेको बताए ।

 

‘परिवार नियोजनको साधन भेटाउनु भनेको गलत क्रियाकलाप होइनन । सुरक्षाकर्मीहरूलाई यो ऐन आएको बताई दिनुहुन भन्ने आग्रह गर्दछु’, थापाले भने । सांसद थापाको आग्रहमा गृहमन्त्री रामबहादुर थापाले मुस्कुराउँदै टाउको हल्लाएर सहमति जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...