प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली मलेसियाको जेलमा



हाम्रो इकोनोमि

 

 

मलेसियामा प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली कारबाहीमा परेका छन् । उनीहरुलाई अदालतले एक महिना जेल र १० हजार मलेसियाली रिंगेट जरिवानाको सजाय सुनाएको छ ।

नेपाली नागरिक ४० वर्षका कन्हैयालाल दास र ३० वर्षका सत्य नारायण चौधरीलाई अदालतले गत साउन ८ गतेदेखि लागू हुने गरी सजाय सुनाएको हो । सेक्युरिटी गार्डमा कार्यरत दुबै नेपालीले जरिवाना रकम तिरिसकेका मलेसियाली सञ्चार माध्यमले जनाएका छन् ।

 

विना लाइसेन्स मोटरसाइकल चढेका चौधरीले आफूलाई कारबाही नगर्न भन्दै प्रहरीलाई १ सय ५० मलेसियाली रिंगेट घुस दिने प्रस्ताव गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...