नेपाली सेनाले पठाएको खण्डन जस्ताको तस्तै



हाम्रो इकोनोमि

 

मिति २०७५ साल श्रावन १९ गते हाम्रो ईकोनोमी डटकममा प्रकाशित समाचार प्रति नेपाली सेनाले पठाएको खण्डन जस्ताको तस्तै प्रकाशित गरेका छौ ।

 

उपर्युक्त सम्बन्धमा तपाईँ सम्पादक रहेको यस मिडियाले मिति २०७५ ४ १९ गते ड्राइभर भर्नामा पैसा उठाएको भन्दै सेनाका मेजर सैनिक हिरासतमा भन्ने शीर्षकमा प्रकाशित समाचारमा भने बमोजिम केही पनि सत्यतथ्य नभएको एवं चरित्र हत्या गर्ने उद्देश्यले स्रोत समेत नखुलाई समाचार संप्रेषण भएको हुनाले यस समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । त्यसैले यस भ्रामक समाचारप्रति खेद प्रकट गर्दछु । यसै पत्रसाथ संलग्न खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध गर्दछु ।

उक्त समाचार हामीले नयाँपेज डटकमबाट साभार गरेका हौ ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...