इन्डोनेशियामा ७ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी



हाम्रो इकोनोमि

 

इन्डोनेशियामा पर्यटकीय शहर बालीलाई केन्द्रित गरी ७ रेक्टर स्केलको भुकम्प गएको छ। स्थानीय अधिकारीले शक्तिशाली भुकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिएका छन्।

 

स्थानीय समय अनुसार बिहान ११ बजेर ४६ मिनेटमा उक्त भुकम्प गएको थियो। अमेरिकी भूगर्भ सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु ६.५ माइल गहिरो थियो।

 

भूकम्पको क्षतिबारे केही विवरण आएको छैन। यसअघि गत साता पूर्वी बालीमा गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...