पेस्तोलसहित एक भारतीय पक्राउ, यस्तो थियो उनको योजना



हाम्रो इकोनोमि

 

महोत्तरीमा पेस्तोल र तीन थान गोलीसहित एक भारतीय पक्राउ परेको छ ।

 

जिल्लाको सम्सी गाउँपालिका वडा नं। २ स्थित सम्सी बजार देखि पर्सागाउँ जाने कच्ची सडकमा भारत सितामढी जिल्ला बथनाहा पंचायत महुअवा ग्राम नरहा झिटकहिया वडा नं। ५ निवासी जितेन्द्र कुमार राय पक्राउ परेका हुन् ।

 

महोत्तरीका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका व्यक्ति विआर०६एक्यु१३४९ नं।को अपाचे मोटरसाईकलमा सवार रहेको बताए । उनीमाथि शंका लागेर खानतलासी गर्दा हतियार फेला परेको उनले बताए ।

 

महोत्तरीमा विगतको समयमा आपराधिक घटनाहरु बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...