गृहले गर्‍यो सिडिओको सरुवा हेर्नुहोस (सूचिसहित )



हाम्रो इकोनोमि

 

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीका रुपमा केदार न्यौपानेलाई सरुवा गरिएको छ ।

 

त्यस्तै मोरङमा रामप्रसाद आचार्य, कास्कीमा तारानाथ अधिकारी, मकवानपुरमा चक्रबहादुर बुढा, बाँकेमा रमेश केसी, सिन्धुपाल्चोकमा आस्मान तामाङ, कपिलवस्तुमा मदन भुजेललाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

 

त्यस्तै मोहनबहादुर जिसीलाई ताप्लेजुङ, वेदनिधी खनाललाई तेह्रथुम, कृष्णबहादुर घिमिरेलाई प्यूठान, जनकराज पन्तलाई ओखलढुंगा, विश्वराज न्यौपानेलाई दैलेखमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएका छन् ।

साढे ३३ केजी सुन र सनम शाक्य छानविन समितिका संयोजक इश्वरराज पौडेललाई भने अध्यागमन विभागमा सुरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...