सुनसरीको घुस्कीमा गोलि चल्यो, चार घाईते ,स्थिति तनावग्रस्त



हाम्रो इकोनोमि

 

सुनसरीको घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउँदा चारजना स्थानीयहरु घाइते भएका छन् ।

 

आज दिउँसोको समयमा सशस्त्र प्रहरी घुस्कीका केहि प्रहरी जवानले स्थानीय दुई जना बालक र गर्भवती महिलालाई कुटपिट गर्दा स्थिति तनावग्रस्त बनेको र सशस्त्र प्रहरीले ८ राउण्ड गोलि चलाएको स्थानीय हसरत अन्सारीले बताएका छन् ।

 

अहिले स्थिति तनावपूर्ण रहेको र स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेराउ गरेको उनले बताए । यसबारे बिस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...