पाकिस्तानमा मतदान केन्द्र नजिक बिस्फोट, २७ जनाको मृत्यु, १५० घाइते



हाम्रो इकोनोमि

 

पाकिस्तानमा बुधबार संसदीय तथा प्रान्तीय चुनावका लागि मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि मतदाता भोट हाल्नका लागि लाइनमा बसेका छन् ।

 

चुनाव भइरहेका बेला एक मतदान केन्द्र नजिक बिस्फोट भएको छ । जसका कारण २७ जनाको ज्यान गएको छ  भने १५० घाइते भएका छन । क्वेटा प्रान्तमा भएको एक मतदान केन्द्र नजिक बिस्फोट भएको बिबिसीले उल्लेख गरेको छ ।

 

पूर्वी बाइपास नजिक नजिक रहेको मतदान केन्द्र छेउमै बिस्फोट भएको हो । घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।

 

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा ज्यान गुमाउनेमा प्रहरी पनि रहेका छन् । कडा सुरक्षा व्यवस्थाका बिच पाकिस्तानमा चुनाव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...