आफ्नै दाइबाट बारम्बार बलात्कृत किशोरीलाई गर्भपतन गराएपछि ६ महिना कैद



हाम्रो इकोनोमि

आफ्नै दाजुबाट बारम्बार बलात्कृत भएकी एक १५ वर्षीया किशोरीले गर्भपतन गराएपछि उनलाई ६ महिना कैद सजाय सुनाइएको छ।

इन्डोनिसयन अदालतका अधिकारीहरुका अनुसार गतहप्ता ती किशोरीलाई कैद सजाय सुनाइएको हो। सुमात्रा प्रान्तको मुराया बुलियन जिल्लाको अदालतका न्यायाधीश आरिफ बुढाम्यानका अनुसार १७ वर्षीया वर्षिय दाइले पछिल्लो वर्षमा ती किशोरीलाई आठ पटक बलात्कार गरेका थिए।

 

उनका दाइलाई किशोरीमाथि यौन हमला गरिएको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ साथै गर्भ बसेको ६ महिनामा गर्भपात गराएको भन्दै किशोरीलाई पनि ६ महिनाको कैद सुनाइएको हो।

 

तर, कतिपयले भने ती पीडित किशोरीलाई सजाय दिन नहुने जिकिर गरेका छन्। तर, इन्डोनेसियामा गर्भपतन कानुनी रुपमा अपराध भएकाले उनलाई सजाय सुनाइएको हो।

 

प्रतिक्रिया दिनुहोस
यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्यालले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

    प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी...