धदिङ्मदमा 4.5 रेक्टरको भुकम्प
धादिङमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको हो ।