ससुरासँग पल्केपछि श्रीमानको हत्या, यसरी परे प्रहरीको खोरमा



हाम्रो इकोनोमि

 

 

संसारमा बाँच्नु मात्र पर्छ हरेक कुरा सुन्न पाइन्छ, हरेक कुरा देख्न पाइन्छ भन्ने उखान कहिलेकाहीं साँच्ची नै सहि सावित हुने गर्छ । भारतको राजस्थानमा घटेको एउटा घटनाले सबै दुनियाँलाई चकित बनाएको छ । राजस्थानकी एक महिलाले ससुरासँग अवैध सम्बन्ध राखी आफ्नै पतीको हत्या गरेकी छन् ।

 

प्रहरीका अनुसार रियलस्टेटको व्यापार गर्ने मुकेश सैनीकी श्रमतीले नै उनको हत्या गरेकी हुन् । सैनीको हत्याको आरोपमा प्रहरीले उनकी पत्नी पूजा सैनीलाई पक्राउ गरेको छ । यसअघि प्रहरीले मुकेशका काका राकेश सैनी र उनका नाबालिग छोरालाई पनि पक्राउ गरेको थियो ।

 

पूजाको मुकेशसँग ३ वर्ष पहिले बिहे भएको थियो । बिहेको डेढ वर्षपछि उनीहरुबाट एक छोरी जन्मेकी छिन् । मुकेशले रियलस्टेटको कारोबार गर्थे यही क्रममा पूजा आफ्ना काका ससुराप्रति आकर्षित हुन थालेको प्रहरीले जानकारी दिएको छ ।

 

राकेशले प्रहरीलाई बताएअनुसार पूजाले नै मुकेशलाई मार्ने योजना बनाएकी थिइन् । राकेशले उनको साथ मात्र दिएका थिए । एक महिनाभित्रै काका ससुरा र बुहारीबीच अनैतिक सम्बन्ध भयो । यहाँसम्म कि ससुरा बुहारीले घर छाडेर भाग्ने योजना बनाए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...