बाराको रिलायन्स सुगर मिल एण्ड केमिकल इन्डष्ट्रिजमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी



हाम्रो इकोनोमि

बिरेन्द कुमार सांघाई र राजकुमार गाडियाको संयुक्त लगानी रहेको बाराको मनहर्वा स्थित रिलायन्स सुगर मिल एण्ड केमिकल इन्डष्ट्रिजमा भिषण आगलागी भएको छ ।

सोमबार विहान पौने १२ बजेतिर उद्योगमा आगलागी भएको हो । आगो निभाउन वीरगञ्ज, कलैया, सिमरा र आयल निगमको दमकल उद्योगतर्फ गएको छ ।

आगालागीबाट धेरै ठूलो क्षति भएको हुनसक्ने बाराका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।आगलागीको कारण भने अहिले नै भन्न नसकिने डीएसपी राठौरले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...