टाउन प्लानिङबाट एकनाले बन्दुकसहित एक पक्राउ



हाम्रो इकोनोमि

काठमाडौं महानगरपालिका(२६ टाउन प्लानिङबाट प्रहरीले एउटा सोह्रबोरको एकनाले बन्दुक र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित एक जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दी मंगला गाउँपालिका(१ घर भएका ६० वर्षीय रामबहादुर पाइजा छन् ।

पक्राउ परेका पाइजाले धादिङ छत्रेदेउराली(९ घर भएकी ३५ वर्षीया महिलासँग झै(झगडा हुँदा आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भनी धम्की दिएको महानगरीय प्रहरी प्रभाग, गोंगबुले जनाएको छ ।

त्यसपछि प्रहरी टोलीले उनको कोठामा रहेको हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशनको उम्मेदवारी दर्ता फारम वितरण

    काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको...

ओली पक्षका पदाधिकारीबारे छलफल, महासचिवमा प्रदिप ज्ञवालीको अडान

    नेकपा एमालेको ११ औँ महाधिवेशनबाट नेतृत्व चयनका प्रक्रिया शुरु हुनलाग्दा संस्थापन...

म अब चुनाव लड्दिनँ – अष्टलक्ष्मी शाक्य

  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा...

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु

  नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने...