स्कुलको स्विमिङ्ग पुलमा डुबेर युवकको मृत्यु



हाम्रो इकोनोमि

गोकर्णेश्वर नगरपालिका–६ स्थित हिङ्स स्कुलभित्रको स्विमिङ्ग पुलमा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।

स्विमिङ पुलमा नुहाउने क्रममा डुबेर २५ वर्षीय ईश्वर प्रधानको मृत्यु भएको हो । खोटाङ घर भएका प्रधान काठमाडौं नारायणटार बदै आएका थिए । प्रधानले सोही स्कुलमा पेन्टिङ काम गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नुहाउने क्रममा डुवेपछि उनलाई उपचारका लागि शंखरापुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...