सेनाको हेलिकोप्टरमा म जान्न, मलाई शंका छ, नीजि हेलिकोप्टर लेऊ : डा. केसी



हाम्रो इकोनोमि

जुम्लामा अनसनरत डा. गोविन्द केसीले सरकारी हेलिकोप्टरमा आफू काठमाडौं नर्फकने अडान राखेका छन् ।

सरकारी टोली हेलिकोप्टर लिएर जुम्ला पुगेको सरकारी टोलीसँग आफू नर्फकने बरु आफै जाने उनले बताएका छन् । ‘उहाँ अहिलेसम्म सरकारी हेलिकोप्टरमा नर्फकने अडानमा हुनुहुन्छ ।सरकारसँग झुकेर जान्न भन्नुभएको छ’ केसीका सहयोगी डा। विषद दाहालले भने ।

केसीले जुम्लामा सरकारले आफ्ना समर्थकमाथि धरपकड गरेकाले त्यसलाई रोक्न पनि काठमाडौं जाने बताएका छन् । ‘यहाँ नरसंहार रोक्नका लागि पनि म काठमाडौं जान्छु’ डा। केसीको भनाइ उधृत गर्दै दाहालले भने ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...