अब ट्रिपरलाई दिउँसोमा साँगाचोकबाटै नो इन्ट्री



हाम्रो इकोनोमि

प्रहरीले उपत्यका प्रवेश गर्ने ट्रिपरहरुलाई साँगा चोकमै रोक्ने भएको छ ।

सवारी दुर्घटना बढेपछि ट्रिपरलाई विहान ५ बजेदेखि राति ८ बजेसम्म रोक लगाउने निर्णय भएको छ ।

ट्राफिक महाशाखाले उपत्यकाको निर्णयअनुसार भक्तपुर ट्राफिकले पनि ट्रिपरलाई दिउँसो चलाउन रोक लगाएको छ र रातको समयमा पनि टाइमकार्ड लागू गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले भने, ‘ट्राफिक महाशाखाको निर्णय कार्यान्वयनमा हामीले पनि सहयोग गरेका छौं । रोक लगाएको समयमा ट्रिपरहरुलाई साँगाबाट प्रवेश गर्न दिँदैनौं ।’

यस्तै रातको समयमा पनि साँगाचोक, जगाती र थिमीमा टाइम कार्ड दिने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...