चिकित्सक संघको निर्णय विरुद्ध चिकित्सक नै , उपचार नरोक्ने घोषणा



हाम्रो इकोनोमि

भोलिबाट देशभरका सबै अस्पतालमा सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघको निर्णय बिरुद्ध चिकित्सकहरु नै उभिएको छ । संघले डा गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।

नेपाल चिकित्सक संघ ९एनएमए०ले एकतर्फी गरेको भन्दै राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले बिरोध जनाएको हो । नेपाल चिकित्सक संघले बुधबार पत्रकार सम्मेलन गरेर बिहीबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरे लगत्तै यसको बिरोध भएको हो ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले घोषणाको विरोध गर्दै अस्पतालबाट सेवा दिने भएका हुन् । राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा। सन्तोष पौडेलले अनुसार सरकारले वार्ता टोली गठन गरेर सहमति खोजिरहेकाले अस्पतालको सेवा बन्द गर्ने कार्यक्रम जायज नलागेको बताए । यी दुबै संघको पत्रकार सम्मेलन अहिले काठमाडौंमा जारी छ ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...