बिरोधमा उत्रिएका डाक्टरको नारा : बहुमत दिने जनता, फाइदा लुट्ने माफिया



हाम्रो इकोनोमि

जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै डाक्टरहरुको एक समूहले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेको छ ।

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले डा. केसीको माग पूरा गर्दै उनको जीवन रक्षाको माग गर्दैै प्रदर्शन गरेका हुन् ।

डाक्टरहरुले दुई तिहाइको दम्भ बन्द गर, बहुमत दिने जनता फाइदा लुट्ने माफिया, जनता मार्ने सरकार चाहिदैनजस्ता नारा लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...