मानव तस्करी सुनिल यसरी परे पक्राऊ



हाम्रो इकोनोमि

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले मानव बेचबिखन तथा ओसार पसारमा संलग्न सिन्धुपाल्चोक बाँसखर्क ६ का सुनिल कुमार तामाङलाई काठमाडौंबाट पक्राउ गरेको छ ।

मासिक ३० हजार तलब दिने भन्दै एक महिलालाई ओमन पुर्‍याई २१ महिना बन्धक बनाएको बयानका आधारमा खुलेको सिखार्इबीले जनाएको छ।

पिडीतको उजुरीको आधारमा तस्करीमा संलग्न ललितपुरका राजेन्द्र बाँनियालाई जेष्ठ २९ पक्राउ परेका थिए।

पिडीतलाई दुबईमा रहेको नेपाली दुतावासको पहलमा उद्धार गरी नेपाल फिर्ता गरिएको छ।

मानव बेचबिखन तथा ओसारपसार अर्न्तगत सुनील कुमार तामाङ जिल्ला अदालत काठमाडौंमा आजै मुद्दा दर्ता गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...