सरकार र डा.केसीबीचको वार्ता विफल, माग सम्बोधन नभएको केसीपक्षको आरोप



हाम्रो इकोनोमि

जुम्लामा अनसनरत डा. गोविन्द केसीको प्रतिनिधि मण्डलसँग सरकारले गरेको वार्ता विफल भएको छ ।

डा. केसीको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको वार्तामा सहभागी केसी पक्षका वार्ता टोली सदस्यले बताएका छन् ।

१८ दिनदेखि अनसनरत केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा सोमबार वार्ता टोली बताएको थियो ।

सोमबारै भएको वार्तामा पनि केसी पक्षले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने अडान राखेपछि वार्ता निष्कर्ष बिहीन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...