दुई पेस्तोल र ५६ राउण्ड गोलीसहित ललितपुरबाट दुई जना पक्राउ



हाम्रो इकोनोमि

पेस्तोल बिक्रीमा संलग्नको आशंकामा प्रहरीले ललितपुरको नखीपोटबाट थप २ जनालाई पक्राउ गरेको छ ।

पेस्तोलसहित हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए । उनीहरुलाई २ वटा पेस्तोल र ५६ राउण्ड गोलीसहित पक्राउ गरिएको उनले बताए ।

प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । यसअघि आइतबार पनि प्रहरीले जर्मन पेस्तोल बिक्री गर्न हिँडेका ३ जनालाई ललितपुरको नख्खिबोटबाटै पक्राउ गरेको थियो । सोमबार पक्राउ परेकाहरु पनि सोही समूहको भएको प्रहरीको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...