३ करोड बजेटको द ब्रेकअप फिल्मको छायांकन अष्ट्रेलियामा



हाम्रो इकोनोमि

नेपालको छायांकन सकेर अहिले द ब्रेकअप फिल्मको छायांकन अष्ट्रेलियामा भैरहेको छ । सबै लोकेशनमा पूर्ण अनुमती लिएर काम गरिएको निर्माता रोहित अधिकारीले बताएका छन् ।

यो सिनेमालाई हेमराज वीसीले निर्देशन गरिरहेका छन् ।Image may contain: 1 person, car and outdoor

फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के लगायतका कलाकारले काम गरिरहेका छन् ।

फिल्मको छायांकन भैरहेको समयमा यसका निर्माता रोहित अधिकारीले बजेट उच्च लागेको बताएका छन् ।Image may contain: 1 person, car, child and outdoor

उनले, ३ करोड बजेटमा फिल्म सकिने बताएका छन् ।

नेपालमा बनेको अहिलेसम्मकै महंगो बजेटको फिल्म भनेर उनले दाबी समेत गरेका छन् ।Image may contain: 2 people, people standing, night, tree and outdoor

गाजलु सिनेमा बनाएर चर्चामा आएका रोहितले द ब्रेकअपलाई अझै उत्कृष्ट बनाउनका लागि कथाको डिमाण्ड अनुसार लोकेशन खोजिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...