विप्लप माओवादीले बमले उडाइदिने भनेपछि आएनन सलमान, खानलाई नेपाल ल्याउले भन्दै यसरी ठगे ५ करोड



हाम्रो इकोनोमि

 

सलमान खानलाई नेपाल ल्याउले भन्दै यसरी ५ करोड ठग्ने ओडिसी इन्टरटेनमेन्टका सिमान्त गुरुङलाई पक्राउ गरेको छ। विप्लप माओवादील सलमानलाई े बमले उडाइदिने भनेपछि नआएको बुझिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने नाममा ठगी गरेको भन्दै ओडिसी इन्टरटेनमेन्टका सिमान्त गुरुङलाई पक्राउ गरेको छ।

 

ओडिसीले सलमानलाई ल्याउने नाममा लाखौं रुपैयाँ उठाए पनि उनलाई ल्याउन नसकेर ठगी गरेको आरोप प्रहरीको छ। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनुसन्धानका लागि सिमान्तलाई नियन्त्रणमा लिईएको बताए।

 

टुडिखेलमा हुने भनिएको सलमान खानको कन्सर्ट दुईपटक स्थगित भएको थियो। अन्तिमपटक गत मार्च १० गतेका लागि तय भएको उक्त कन्सर्ट विप्लप नेतृत्वको नेकपा माओवादीको चेतावनीका कारण स्थगित गर्नु परेको त्यतिबेला ओडिसी इन्टरटेन्मेन्टले जनाएको थियो।

ओडिसीले यसअघि नेपालमा ब्रायन एडम्स लगायत थुप्रै विश्व चर्चित कलाकारलाई नेपालमा ल्याईसकेको छ।

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...