आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘कायरा’को गीत सार्वजनिक



हाम्रो इकोनोमि

श्रावण १८ गतेबाट प्रदर्शनमा आउँने फिल्ममा समाबेश ‘सुखमा तिमीसँगै हाँसु’ बोलको गीतमा युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक उक्र गीतको भिडियोमा आर्यन र साम्राज्ञी फिचर्ड छन । फिलिपिन्सका सुन्दर सुन्दर दृष्यहरु गीतको भिडियोमा समावेश गरिएको छ ।

फिल्मको ट्रेलरबाट आर्यन र साम्राज्ञीको जोडीलाई उत्कृष्ट भनिरहेको अबस्थामा यो गीतबाट पनि यी २ को जोडीलाई मन पराउँने बिश्वास गर्न सकिन्छ ।

कोशिष क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठ (आशिकी) को छायाँकन गरेका हुन् ।

फिल्ममा आर्यन र साम्राज्ञीसंगै शिशिर राणा, हितेश शर्मा, टिसुरेश न्यौपाने, मरिशा श्रेष्ठ, रोजेट्टे काय पब्लोको अभिनय छ ।

फिल्मका निर्देशक लक्ष्मण रिजालले हुन् । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...