जापानमा बाढीपहिरोमा परी १२६ को मृत्यु , २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो



हाम्रो इकोनोमि

 

 

जापानमा भारी वर्षपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । जापानीको सरकारले दिएको जानकारीअनुसार पछिल्लो तीन दशमा बाढीपहिरोको कारण यसवर्ष सबैभन्दा धेरै मानिसहरुले ज्यान गएको हो ।

सरकारले बाढी पहिरोमा हराइरहेका मानिसहरुको खोजी कार्य तीव्र पारेको छ । अझै पनि दर्जनौं मानिसहरु बेपत्ता रहेको बताइएको छ । प्रभावित क्षेत्रबाट २० लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जापानको सरकारले जानकारी दिएको छ ।

भारी वर्षपछि आएको विपत्तिको कारण जापानी प्रधानमन्त्री सिन्जो अवेको आफ्नो विदेश भ्रमण पनि स्थगित गरेका छन् । जापानको ओकायामालगायतका स्थानहरुमा वर्षाले निकै क्षति पुर्याएको छ ।

अबको केही दिनमा मौसम सफा हुने र उद्धारकार्य पनि सहज हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...