संसदीय सुनुवाइ समिति गठन, नामावलीसहित



हाम्रो इकोनोमि

 

संसदीय समितिको गठन भएको छ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबारको प्रतिनिधिसभा बैठकमा संसदीय सुनुवाइ समितिमा रहेका सांसदहरूको नामावली पढेर सार्वजनिक गरेका हुन्।

 

संसदीय सुनुवाइ समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सात, नेपाली कांग्रेस (नेका)का तीन, राजपा एक र संघीय समाजवादी फोरमका एकजना रहेका छन्। संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाबाट तीन सांसद र १२ जना राष्ट्रियसभाबाट सांसदहरू रहेका छन्।

नामावली:

प्रतिनिधि सभाबाट १. अमृता थापा (नेकपा) २. निरूदेवी पाल (नेकपा) ३. पार्वत गुरूङ (नेकपा) ४. पूर्णकुमारी सुवेदी (नेकपा) ५. योगेशकुमार भट्टराई (नेकपा) ६. शिवकुमार मण्डल केबट (नेकपा) ७. सुरेन्द्रप्रसाद पाण्डे (नेकपा) ८. ज्ञानेन्द्रबहादुर कार्की (नेका) ९. भिमसेनदास प्रधान (नेका) १०. पुष्पा भुसाल गौतम (नेका) ११. लक्ष्मणलाल कर्ण (राजपा) १२. राजेन्द्रप्रसाद श्रेष्ठ (संघीय समाजवादी फोरम)

राष्ट्रिय सभाबाट

१. सुमन प्याकुरेल (नेकपा) २. नन्दा चपाइँ (नेकपा) ३. जीतेन्द्र नारायण देव (नेका)

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...