अब कांग्रेसलाई कुर्न नसक्ने भन्दै राष्ट्रियसभाले तोक्यो संसदीय सुनुवाई समितिमा तीन सदस्य



हाम्रो इकोनोमि

राष्ट्रियसभाले संसदीय सुनुवाई विशेष समितिमा तीन सदस्य मनोनित गरेको छ ।

सभाको शुक्रबार बसेको बैठकले समिति सदस्यमा सुमन प्याकुरेल, नन्दा चपाईँ र जितेन्द्रनारायण देवको नाम अनुमोदन गरेको हो ।

प्रतिनिधिसभाको सुनुवाई समितिको भने टुंगो लागेको छैन । सभामुख कृष्णबहादुर महराले दलहरुलाई समितिमा रहने सदस्यहरुको नाम पठाउन भनेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदीय समितिका सभापतिहरुको भागबण्डा हुनु पर्ने भन्दै नाम दिएको छैन । सभामुख कृष्णबहादुर महराले भने अब कांग्रेसलाई धेरै दिन पर्खिन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...

एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...