कमाण्डरसहित तीन तालिबान मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा कारबम विस्फोटमा परी तालिबानका एक वरिष्ठ कमाण्डरसहित तीन आतङ्ककारी मारिएका छन् ।

यस विस्फोटमा परी कम्तीमा चार जना तालिबान घाइते भएका छन् । प्रान्तीय सरकारका प्रवक्ता आताउल्लाह खोगीआनीले यस घटना र हताहतको पुष्टि गर्नुभएको छ ।

नान्गाहार प्रान्तको खोगाीआनी जिल्लामा एउटा कारमा बम जडान गरिएको र सोही विस्फोटमा परी तालिबानका वरिष्ठ कमाण्डर मुल्लाह हाकिमुल्लाहसहित तीन आतङ्ककारी मारिएका हुन् । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...