पहिरोल रोकिएको पासाङ ल्हामु राजमार्ग खुल्ला



हाम्रो इकोनोमि

गए रातिको वर्षाले अवरुद्ध पासाङ ल्हामु राजमार्ग पहिरो पन्छाई आज दिउसो २ बजेदेखि खुलाइएको छ ।

जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार राजमार्गको दर्जनौँ स्थानमा सडक माथिबाट पहिरो खसेकोमा दिउसो २ बजेदेखि खुलाइएको हो ।

आज बिहान ६ बजेदेखि डोजर र सुरक्षाकर्मीको मद्दतले सडक खुलाई रोकिएको सबै सवारी साधन खुलेको हो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...