देउवाको डिनरमा पौडेलको साथ ,कोइराला, सिटौला र सिंहलाई सकाउन यस्तो पाक्दैछ खिचडी



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले अचम्मको समिकरण बन्न लागेको छ । सभापति शेरबहादुर देउवाले

बरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमति, सहकार्य र एकता कायम गर्दै अघि बढ्नको लागि डिनरसहितको नयाँ अफर गरेका छन् ।
स्रोतका अनुसार नेता पौडेलले सभापति देउवाको डिनरमा सहभागी हुने ग्रिन सिग्नल दिईसकेका छन् । सम्भवतः उनीहरुबीच

एकरदुई दिनभित्रै ‘डिनर–मिटिङ्’ हुँदैछ । देउवाले आगामी महाधिवेशनमा आफूलाई सभापति बनाउने हो भनेमात्रै सभापतिसँग सहकार्य गर्ने पौडेलको अडान छ ।

सभापति र बरिष्ठ नेताले नयाँ गठबन्धन बनाएपनि कांग्रेसभित्र दोस्रो पुस्ताका ५ नेताले अर्को गठबन्धन बनाउने भित्री तयारी थालेका छन् ।

स्रोतका अनुसार पछिल्लो समय सभापति देउवालाई सार्वजनिक रुपमै चूनौति दिँदै आएका नेताहरु क्रमशः महामन्त्री डा। सशांक कोइराला कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा। शेखर कोइराला, र अर्जुननरसिंह केसीले पनि देउवा–पौडेललाई चूनौति दिन नयाँ गठबन्धन बनाएर जाने निधो गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...