नेकपा विरुद्ध कांग्रेसको खतरनाक तयारी, गगनले सम्हाले कमाण्ड, सभामुख र उपसभामुख फरक फरक दलको नभए सिहदरवार घेर्ने चेतावनी



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीको मनोमानीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघर्षको तयारी गरेको छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै कांग्रेसले संसदभित्रैबाट संषर्घ गर्न लागेको हो।

सरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै कांग्रेसले संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल कार्यान्वयन नगरे संसद चल्न नदिने तयारी गरिरहेको एक नेताले बताए। यो कामको कमाण्ड प्रखर युवा नेता गगन थापाले सम्हालेका थिए।

कांग्रेस बाहेकका अन्य दलले समेत संसदमा यो विषय उठान गर्दै आएका छन । तर सत्ता पक्षले भने सभामुख र उपसभामुख हाल कुनै कुनै दल विशेषको नभएको भन्दै सो विषयमा प्रवेश गर्नु आवश्यक नभएको बताउँदै आएको छ ।

कांग्रेस सांसद गगन थापाले संसदमा फरक दलको सभामुख र उपसभामुख हुने संवैधानिक विषयलाई सत्ता पक्षले कांग्रेसको चासो र कांग्रेसको विषय मात्र हो भनेर व्यवस्थालाई नै खिल्ली उडाउँने काम गरेको बताए । उनले यसको हिसाब संसदमै हुने चेतावनी समेत दिए।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...